खाेज्नुहाेस

मुगुमा भूकम्प

Image
navjiwan hospital

काठमाडौँ- मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्काले क्षति पुगेको विवरण आएको छैन ।

attariya hospital