कञ्चनपुर – कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ ।
शनिबार दोधाराचाँदनी नगरपालिका–१० सुन्दरनगरस्थित केराबारीमा पुरुषको शव फेला परेको हो ।
शवको नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।