खाेज्नुहाेस

कैलालीको गौरीगंगाले ल्यायो ९५ करोड ४५ लाखको बजेट

Image
navjiwan hospital

कैलाली- कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । सोमबार नगर उपप्रमुख भोजबहादुर बमले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कुल ९५ करोड ४५ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरिएको छ । पुँजीगत र चालु गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको नगरपालिकाका प्रवक्ता विष्णुप्रसाद भाटले बताएका छन् ।

attariya hospital