खाेज्नुहाेस

कैलालीमा नालामा डुबेर एक बालिकाको मृत्यु

Image
navjiwan hospital

धनगढी – कैलालीमा नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–६ व्यबस्थितनगरकी ८ वर्षीया मनिषा बिकको नालामा डुबेर मृत्यु भएको हो ।

उनको झिङ्गेझाला नालामा नुहाउँने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

attariya hospital