खाेज्नुहाेस

सुनको मूल्य २ हजार ३ सयले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य एकैदिन २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँ पुगेको छ ।

हिजो सुन तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital