खाेज्नुहाेस

डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

Image
navjiwan hospital

अत्तरिया – डोटीमा जिप दुर्घटना हुँदा ६जना घाइते भएका छन । गयराती धनगढीबाट अछाम जाँदै गरेको से १ ज ४३२ नम्बरको जिप दिपायल सिलगढी नगरपालिका – ६ कोलीनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital