खाेज्नुहाेस

डडेल्धुरामा कार दुर्घटना

Image

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–७ बिनाउलोमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन ।

navjiwan hospital

मंगलबार नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार दुर्घटना हुँदा अमरगढी–७ कै केशव भट्टराई र रोशन भट्टराई घाइते भएका हुन ।

attariya hospital

घाइतेको डडेल्धुरा अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।