खाेज्नुहाेस

कृष्णपुरका चुट्नको लागि राखेको गहुँबालिमा आगलागी

Image
सांकेतिक तस्बिर

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा चुड्नको लागि राखेको गहुँबालिमा आगलागी भएको छ।

navjiwan hospital

कृष्णपुर नगरपालिका–७ गौरीघाटका खन्जडी भुलेनी, सिता भुल, धनादेवि भुलेनी र धना भुलले डेढ विघा जमिनमा लगाएको गहुँ काटेर चुट्नको लागि राखेको बेला आगलागी भएको हो।

attariya hospital

बिहीवार चारै जनाले चुट्नको लागि एक ठाउँमा काटेर राखेको गहुँमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब ९४ हजार भन्दा बढीको क्षती भएको छ ।