खाेज्नुहाेस

अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाकाे मृत्यु

Image

धनगढी – अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ ।
साेमबार बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त४९७९ नम्बरकाे ट्याक्टर दुर्घटना हुँदा चार जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।

navjiwan hospital

उनकाअनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएपनि विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

attariya hospital

घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।