खाेज्नुहाेस

अछाममा एक पुरुष मृत फेला

Image
navjiwan hospital

अत्तरिया- अछाममा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका-१ टुणास्थित कर्णाली नदीको किनारमा अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

बिहीबार मृत फेला परेका ती पुरुषको पहिचान भने नखुलेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

attariya hospital