खाेज्नुहाेस

आज सुनको भाउ घटबढ भएन

Image
navjiwan hospital

काठमाडौँ- आज सुनको भाउ स्थिर छ । हिजो तोलाको एक लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर एक हजार पाँच सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

attariya hospital