खाेज्नुहाेस

कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ

Image
navjiwan hospital

धनगढी – कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१५ कनरीबाट लागूऔषध (खैरो हेरोईन) स्थानीय २४ वर्षीय नविन चौधरी पक्राउ परेका हुन । उनको साथबाट २१० मिलिग्राम लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

attariya hospital