अत्तरिया – सुदूरपश्चिमका उच्च पहाडि क्षेत्रमा हिमपात भएको छ । हिउँदे वर्षा भएसँगै हिमपात पनि भएको हो ।



बैतडीको गर्जे, श्रीभावर, पाटनको खोड्पे, दार्चुलाको अपिहिमाल, व्याँस बझाङ, बाजुरा, डोटी संगै डडेल्धुराको शाहुखर्कमा पनि हिमपात भएको छ । हिमपात पछि सो क्षेत्रमा चिसो बढेको छ ।
भिडियो
फोटो, भिडियो : पुरण देउवा

















