खाेज्नुहाेस

आज पनि घटबढ भएन सुनचाँदीको मूल्य

Image

काठमाडौँ- आज पनि सुनचाँदीको मूल्य घटबढ भएको छैन । शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्य आइतबार पनि स्थिर नै रहेको हो ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

attariya hospital

त्यस्तै, शुक्रबार प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।