खाेज्नुहाेस

आज सुनचाँदीको मूल्य घटबढ भएन

Image
navjiwan hospital

काठमाडौँ- आज सुनचाँदीको मूल्य घटबढ भएको छैन । हिजो सुन तोलामा १३ सय रुपैयाँले घटेर एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि आज घटबढ नभई तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।

attariya hospital