खाेज्नुहाेस

दुई सयले घट्यो सुनको मूल्य

Image

काठमाडौँ- सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

navjiwan hospital

हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा दश रुपैयाँले घटेर एक हजार चार सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।