खाेज्नुहाेस

सुनको मूल्य तोलाको १ लाख २२ हजार पुग्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । हिजो तोलामा १ लाख २० हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख २२ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामै १ हजार ३ सय रुपैयाँले बढेको हो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ ।

attariya hospital