खाेज्नुहाेस

राष्ट्रबैंकमा ठूलो संख्यामा जागिर खुल्यो

Image

नेपाल राष्ट्र बैंकमा ६० भन्दा बढी पदमा जागिर खुलेको छ । राष्ट्रबैंकले खाली रहेका पदमा आवेदन माग गरेको हो । खुला प्रतियोगिताद्वारा पद पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

navjiwan hospital

सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मकालागि दरखास्त माग गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

attariya hospital