खाेज्नुहाेस

डडेल्धुरामा जिप दुर्घटना

Image

डडेल्धुरा – डडेल्धुरामा जिप दुर्घटना भएको छ । नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट सदरमुकाम आउँदै गरेको जिप नवदुर्गा गाउँपालिका – २ को रउतगाउँमा दुर्घटना भएको हो ।

ग १ ज ८१९४ नम्बरको जिप दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ ।

attariya hospital