खाेज्नुहाेस

अछाममा अरिङ्गालले टोकेर महिलाकोे मृत्यु

Image
navjiwan hospital

अछामः अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका–४ की ३५ वर्षीया सरस्वती देउकरको मंगलबार मृत्यु भएको हो ।

हिजो दिउँसो घर नजिकै कोदोको नल काट्ने क्रममा अरिङ्गालले टोकेपछि घाइते भएकी उनको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

attariya hospital