खाेज्नुहाेस

डडेल्धुरामा एक जना मृत फेला

Image

डडेल्धुरा – डडेल्धुरामा एकजना मृत फेला परेका छन् । गन्यापधुरा गाँउपालिका–२ का करिब ३८ वर्षीय गणेशबहादुर मल्ल मृत फेला परेका हुन् । उनी लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital