खाेज्नुहाेस

गोदावरीबाट साढे तिन किलो चरेससहित १ जना पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरीबाट साढे ३ किलो लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन । गोदावरी नगरपालिका–४ बाट बझाङको बुङ्गल नगरपालिका–२ घर भई कञ्चनपुरको कृष्णपुर बस्ने ३५ वर्षीय गोरे धामी पक्राउ परेका हुन ।

navjiwan hospital

धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल जाँच गर्दा उनको साथबाट ३ किलो ५ सय ग्राम चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले जानकारी दिएका छन ।

attariya hospital

धामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।