खाेज्नुहाेस

कैलालीमा २२ प्रतिशत धान रोपाइँ

Image
navjiwan hospital

धनगढी – कैलालीमा हालसम्म २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र प्रसाद शर्माका अनुसार यहाँ हालसम्म २२ प्रतिशत मात्रै रोपाइ भएको हो ।

कैलालीको अधिकांश जमिनमा सिँचाई सुविधा नभएको बताउँदै उनले मनसुन पनि ढिला प्रवेश गरेकोले कम रोपाइ भएको बताए ।
उनका अनुसार जिल्लाको भजनी, जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रमा बढी रोपाइ भएको छ ।

attariya hospital