अत्तरिया – बर्दियाको भुरीगाउँमा रहेको सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दावी वाफतको क्षतिपुर्ती प्रदान गरेको छ ।

संस्थाले केन्द्र नम्बर ४५.०६२.०१.५ कि सदस्य पुष्पा बिकको श्रीमानको मृत्यु पश्चात बिमा दाबी बापतको ४५ हजार क्षेतिपुर्ती रकम प्रदान गरेको हो ।

बुधबार एक कार्यक्रमका बीच उक्त रकम बारबर्दिया नगरपालिका – ८ की वडा सदस्य खम्बा बिकले चेक हस्तान्तरण गरेकी थिइन् ।



















