खाेज्नुहाेस

धनगढीमा आजदेखि सूचना प्रविधि प्रदर्शनी हुँदै

Image

धनगढी – कैलालीको धनगढीमा आज मंगलबारबाट सूचना प्रविधि प्रदर्शन क्यान इन्फोटेक २०७९ को आयोजना हुन लागेको छ ।

navjiwan hospital

कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा आजबाट २० गतेसम्म सूचना प्रविधि प्रदर्शनी हुँदै छ । धनगढी स्थित सोराइ ब्यांक्वेटमा प्रदर्शनीको तयारी गरिएको छ ।

attariya hospital

आज बिहान १० बजे प्रदेश प्रमुख देवराज जोशीले प्रदर्शनी उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष यज्ञराज ओझाले जानकारी दिएका छन ।
मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने जनाइएको छ ।