खाेज्नुहाेस

नेपाली सेनाले बनायो र्‍याप गीत

Image

काठमाडौं – नेपाली सेनाले र्‍याप गीत सार्वजनिक गरेको छ । नेपाली सेनाको अफिसियल युट्युब च्यानलमा ‘रेन्जर’ बोलको गीत सार्वजनिक गरेको हो । सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो ।

navjiwan hospital

तीन दिन अघि सार्वजनिक भएको यो गीत आज मध्याह्नसम्म २६ हजार बढीले हेरेका छन् ।

attariya hospital

गीतका शब्द प्रताप मगरले लेखेका छन् । बासुदेव धिमाल मुख्य निर्देशन र सिद्धार्थ मोक्तानले सहायक निर्देशनको भूमिका निर्वाह गरेका छन् ।

गीत हेर्न यहाँ क्लिक गर्नुहोस् ।