खाेज्नुहाेस

अछाममा मलामी गएका एक जनाको खोलामा डुबेर मृत्यु

Image
सांकेतिक तस्बिर
navjiwan hospital

अछाम – अछाममा मलामी गएका एक जनाको खोलामा डुबेर मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउँदा डुबेर उनको मृत्यु भएको हो।

attariya hospital