खाेज्नुहाेस

धनगढीमा छाडा चौपाया संग मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – धनगढीमा छाडा चौपाया संग मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका – १३ राजपुरमा अत्तरियाबाट धनगढी तर्फ जादै गरेको मोटरसाइकलले छाडा चौपायालाई ठक्कर दिदाँ धनगढी विशालनगरका ५५ वर्षीय निर्मल हमालको मृत्यु भएको हो । उनी मोटरसाइकलको पछाडी सवार थिए ।

से ६ प ८०२८ नम्बरको मोटरसाइकलले छाडा चौपायालाई ठक्कर दिदा चालक धनगढी विशालनगरका ४४ वर्षीय विरेन्द्र शर्मा घाइते भएका छ ।

attariya hospital