खाेज्नुहाेस

अछाममा जीप दुर्घटना हुँदा १२ जना घाइते

Image

अछाम – अछाममा शनिबार जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । मेललेख गाउँपालिका –५ सरानीमा से १ ज ९६५ नम्बरको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन ।

navjiwan hospital

घाइते १२ जनाको उपचारका लागि न्यायहेल्थ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

attariya hospital

जीपका चालक भने सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।