खाेज्नुहाेस

कैलालीमा एक पुरुष मृत भेटिए

Image
navjiwan hospital

धनगढी – कैलालीमा एक पुरुष मृत भेटिएका छन् । चुरे गाउँपालिका – १ गजाडीमा ४५ वर्षीय शेरबहादुर सिंह मृत अवस्थामा भेटिएका हुन् ।

उनी कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

attariya hospital