खाेज्नुहाेस

मोहना अत्तरिया ६ लेन सडकमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु 

Image

अत्तरिया – मोहना अत्तरिया ६ लेन सडकमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । ६ लेन सडक अन्तर्गत राजपुरमा ना ८ ख २२४२ नम्बरको बसले ठक्कर दिँदा घाइते भएका दार्चुलाका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको हो ।

navjiwan hospital

धनगढीबाट अत्तरिया तर्फ आइरहेको गइरहेको बसले ठक्कर दिँदा घाइते भएका सुनारको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital