खाेज्नुहाेस

ओली र एमसीसी उपाध्यक्ष बिच भेटघाट

Image

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले भेटघाट शुरु गरेकी छन् ।

navjiwan hospital

बिहीबार बिहान काठमाडौं आइपुगेकी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रक्स पनि सहभागी छन् ।

attariya hospital

छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् ।