सेयर बजारमा सर्किट ब्रेकर लागेको छ । बजारको परिसूचक नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लागेको हो ।
१२ :५९ मा नेप्सेमा सर्किट ब्रेकर लागेको हो । सो बेलासम्म १४७ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २७७९ मा कायम भएको छ ।