खाेज्नुहाेस

अछाममा रुखबाट खसेर २ जनाको मृत्यु

Image

अछाम – अछाममा घाँस काट्ने क्रममा रुखबाट खसेर २ जनाको मृत्यु भएको छ । रामारोशन गाउँपालिका – ४ बाटुलासेनकी १७ बर्षीय लक्ष्मी विक र वडा नम्बर ५ को मैठामाडुका ६५ बर्षीय जोगि बटालाको मृत्यु भएको हो ।

navjiwan hospital

विक सोमबार घाँस काट्नका लागि घरबाट गएपनि दोस्रो दिनसम्म पनि घरमा नआएपछि खोजि गर्दा मृत अवस्थामा फेला परेकी आफन्तले बताएका छन् ।

attariya hospital

बटालाको पनि सालिमकोट भन्ने स्थानमा भैँसिलाई घाँस काट्न रुखमा चढेका बेला खसेर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।