खाेज्नुहाेस

कञ्चनपुरको गड्डाचौकीबाट २७ हजारका अवैध पटका बरामद

Image

कञ्चनपुर –  कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट प्रहरीले २७ हजार रुपैयाँ बराबरका अवैध पटका बरामद गरेको छ।

navjiwan hospital

भारतबाट ल्याइएका अन्दाजी २७ हजार रुपैयाँ मूल्यका पटका सोमबार दिउँसो बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

attariya hospital

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उक्त पटका फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।