खाेज्नुहाेस

अछाममा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु

Image

अछाम – अछाममा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ।

navjiwan hospital

बुधवार मेल्लेख गाउँपालिका–४ बस्ने ५७ वर्षीय हरिपाल साउदको अरिङ्गालको टोकाईबाट मृत्यु भएको हो।

attariya hospital

बाटोमा हिन्ने क्रममा अरिङ्गालले टोकेपछि उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते साउदलाई उपचारको लागि धनगढी ल्याउने क्रममा सोही दिन बाटोमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।