खाेज्नुहाेस

डोटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी शौचालयमा मृत भेटिए

Image
डोटी – जिल्ला अस्पताल डोटीमा कार्यरत स्वास्थ्यकर्मी (अहेब) प्रेम बोगटी मृत फेला परेका छन् ।
attariya hospital
उनी बुधवार बिहान जिल्ला अस्पतालकै शौचालयमा मृत फेला परेका हुन ।
navjiwan hospital
बोगटान फुड्सिल गाउँपालिका–६ का ३४ वर्षीय बोगटी शौचालय गएको  लामो समय सम्म नफर्किएपछि खोजी गरिएको थियो ।
सो क्रममा शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सागर बोहराले बताए ।  प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।