खाेज्नुहाेस

कैलालीमा एक युवती मृत फेला

Image
सांकेतिक फोटो
navjiwan hospital

धनगढी – कैलालीमा आफ्नै घरको सिँढीमा एक युवती मृत फेला परेकी छन् । शुक्रबार राती कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेकी हुन ।

प्रहरीले मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Add navajivan hospital
attariya hospital