खाेज्नुहाेस

जेनजी आन्दोलनका क्रममा फरार भएका गौरीगंगाका खेमराज पक्राउ

Image
navjiwan hospital

अत्तरिया – जेनजी आन्दोलनका क्रममा फरार भएका कैलालीको गौरीगंगा नगरपालिका १० उदासीपुरका खेमराज चौधरी पक्राउ परेका छन । चोरी पैठारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका २७ वर्षीय खेमराजलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital