काठमाण्डौं – गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।
कैलालीका रावललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्रको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।