खाेज्नुहाेस

धनगढीमा खैरो हेरोईनसहित युवक पक्राउ

Image
file photo

धनगढी – कैलालीको धनगढीमा खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्।

navjiwan hospital

बुधबार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट लागूऔषध खैरो हेरोईन ६२० मिलिग्राम सहित स्थानीय २७ वर्षीय नरेश थापा पक्राउ परेका हुन्।

godawari nagarpalika dadhelo
attariya hospital

उनलाई जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।