खाेज्नुहाेस

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलले चलाइरहेको सरकारी गाडी नालामा खस्यो

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले चलाइरहेको सरकारी गाडी नालामा खसेको छ ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका – ४ स्थित नवजीवन अस्पताल अगाडि बिहीबार रावल आफैले चलाइरहेको गाडी सडकको विपरीत दिशातर्फ गएर नालामा खसेको हो ।

attariya hospital

गाडी नालामा खसेपछि स्थानीयवासीको सहयोगमा बाहिर निकालिएको थियो । स्थानीयको सहयोगमा गाडी निकालिएपछि रावल पुनः आफैंले उक्त गाडी चलाएर उत्तरबेहडीतर्फ गएका थिए ।