खाेज्नुहाेस

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शनिबार इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चादँनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

attariya hospital