खाेज्नुहाेस

धनगढीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

धनगढी – चोरी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

navjiwan hospital

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना कैद सजाय र २ हजार रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय प्रदीप रानालाई प्रहरीले पक्राउ गरेको हो ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले सोमबार उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।