डोटी – डोटीमा विद्युत सर्ट भएर घरमा आगलागी भएको छ ।
शुक्रबार दिपायल सिलगढी नगरपालिका – १ तिखाकी रत्ना देवी नेपालीको घरमा विद्युत सर्ट भई आगलागी हुदाँ करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।