खाेज्नुहाेस

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोजकुमार शर्मा सिफारिस

Image

काठमाडौँ — संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा मनोजकुमार शर्मा सिफारिस गरेको छ ।

navjiwan hospital

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले ३३ औं प्रधानन्यायाधीशको रुपमा न्यायाधीश शर्मालाई सिफारिस गरेको हो ।

attariya hospital

परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नेछ । समितिले सुनुवाइबाट अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको रुपमा नियुक्त गर्नेछन् । सुनुवाइका लागि केही समय लाग्ने छ ।