खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–५ गडबिजला क्षेत्रबाट लागू औषध सहित कृष्णपुर नगरपालिका–२ बाणीका ३२ वर्षीय केशव भण्डारी र लालझाडी गाउँपालिका–५ का सन्तोष विकलाई पक्राउ गरेको हो ।

सोमबार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झलारी र गुलरिया कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी उनीहरूको साथबाट ४ ग्राम ७६ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

attariya hospital