खाेज्नुहाेस

बाजुरामा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
navjiwan hospital

बाजुरा – बाजुराको जगनाथ गाउँपालिका–६, लैफुडाँडाको भीरमा डोजर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कालीकोट जिल्लाको नरहरी नाथ गाउँपालिका–२, बस्ने वर्ष १८ का महेश रावलको मृत्यु भएको हो ।

आइतबार बिहान बाजुराको जगन्नाथ गाउँपालिका–६, लैफुडाँडास्थित कर्णाली कोरिडोर सडकको भीरबाट डोजर दुर्घटना हुँदा रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital