खाेज्नुहाेस

हात काटिएको अवस्थामा भेटिए प्रहरी

Image
navjiwan hospital

जनकपुरधाम – प्रहरी जवान रोशन यादव हात काटिएको अवस्थामा फेला परेका छन् । उनलाई बेहोस अवस्थामा उद्धार गरी जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

अहिले प्रहरीको रोहबरमा उनको उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

attariya hospital