खाेज्नुहाेस

बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु

Image
file photo

बाजुरा – बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

navjiwan hospital

मंगलबार गौमुल गाउँपालिका–६ बस्ने २८ वर्षीय पदम लुहारको भिरबाट लडेर मृत्यु भएको हो।

attariya hospital

स्थानीय बामनी जङ्गलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।